स्वेदश तथा विदेशमा आम उपभोक्ताहरुका लागि गुणस्तरीय, स्वस्थकर खाद्यवस्तुहरु सहज रुपमा उपलब्ध गराउन हिमालयन अर्गानिक सेलिब्रेटी कम्पनी स्थापना भएको हो ।

यस कम्पनीले स्वदेशी गुणस्तरीय उत्पादन खाद्यवस्तुहरुलाई स्वेदश तथा विदेशमा विव्रmीवितरण गर्नेछ । एकातिर यसले स्वदेशमा स्वदेशी उत्पादनको उपभोग बढाउने

छ र विदेशी खाद्यवस्तुहरुको आयातमा कमी ल्याउनेछ अर्कोतिर विदेशमा नेपाली उत्पादन पु¥याई वैदेशिक मुद्रा आर्जन गर्नेछ । यी दुवै कुराले कृषि उत्पादनको

माध्यमबाट देशलाई आर्थिक उन्नति, समृद्धितिर लैजाने कार्यमा यो कम्पनी सहभागी बन्नेछ । यस कम्पनीमा नायक÷निर्माता नवल खड्का अध्यक्ष रहनु भएको छ । यसको केन्द्रीय

कार्यालय सिनामङ्गलमा छ । हाल यस कम्पनीले शुरुवाती प्रयाशस्वरुप सेलिब्रेटी ब्राण्डको रुपमा सेलिब्रेटी अर्गानिक ग्रिन टि, सेलिब्रेटी अर्गानिक कफी, अकबरे खुर्सानी, छुर्पी,

गुराँसको जुस, गुन्द्रुक, सिन्की लगायत अन्य स्वदेशी खाद्यवस्तु तथा उत्पादनहरु विक्रिवितरणका लागि बजारमा  ल्याएको छ । हाम्रा उत्पादनहरु हालका लागि हिमालयन

अर्गानिक सेलिब्रेटी, केन्द्रीय कार्यालय सिनामङ्गल ( नविल बैंकसँगै रहेको) को प्रदर्शनी कक्षबाट विक्रिवितरण गरिनेछ ।

Contact Us

We're not around right now. But you can send us an email and we'll get back to you, asap.

Not readable? Change text. captcha txt